[caption id="attachment_18246" align="alignnone" width="1024"] प्रधानमन्त्री केपी ओलि सार्क भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै । तस्विर ः सूर्य थापा[/caption] १३ जेठ ०७६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः०० बजे बैठक बोलाउनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक…