[caption id="attachment_15736" align="alignnone" width="1024"] नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली[/caption] २८ माघ ०७६, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । नियुक्तिसँगै उहाँ नेपाल प्रहरीको २७ औँ महानिरीक्षक बन्नुभएको छ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) का रुपमा रहनुभएका ज्ञवाली प्रदेश नं १ का प्रहरी…