[caption id="attachment_8678" align="alignnone" width="1100"] उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलि । तस्विर ः ललितपुर खबर[/caption] १५असोज ०७६ ललितपुर। सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी सहरमा ‘फोरजी’ सेवा सन्चालनमा ल्याएको छ । टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । आज प्रधानमन्त्री केपी शर्मा…