अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलसमा जारी प्रदर्शन हिंसात्मक बनेको छ । हिंसामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने सरकारको आप्रवासन नीतिको विरोधमा भएको यो विरोधलाई नियन्त्रण गर्न केन्द्रले अब ७ सय मरीन सिपाहीहरूलाई लस एन्जलसमा पठाउने भएको छ, जसले राष्ट्रिय गार्डसँगै सुरक्षाको जिम्मा लिनेछन् । यी मरीन सिपाहीहरू दक्षिण क्यालिफोर्नियाको…