[caption id="attachment_28468" align="alignnone" width="2560"] प्रतिकात्मक तस्बिर[/caption] ३० असार ०७९, ललितपुर । ललितपुरको सुनाकोठीस्थित एक किराना पसलमा आगो लगाएर एक अपरिचित भागेका छन् । अपरिचित ब्यक्तिहरूले सिसा फुटाई उक्त स्टोरमा आगजनी गरेको प्रहरीले बताएको छ । ललितपुर महानगरपालिका २६ जैनखेल सुनाकोठीस्थित चोभेन्द्र महर्जनको न्यू सुलभ स्टोर किराना पसलमा गएराति आगजनी भएको हो । आगजनीबाट १ थान…