२६ फागुन ०७८, काठमाडौं । संखुवासभाको मादीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ । मृतक:- १४ जना १) जिल्ला संखुवासभा मादी न.पा. ६ बस्ने बर्ष नखुलेकि अञ्जना कटवाल । २) ऐ५ बस्ने बर्ष ४५ को…