२३ असार ०७९, काठमाडौं । काठमाडौंका सानोभ¥याङ र शंखरापुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सानोभ¥याङमा स्कुटर दुर्घटना भएको हो भने शंखरापुरमा मोटरसाइकल दुर्घटनामा परेको हो । काठमाडौंको शंखरापुर नगरपालिका ९ खुलालटारमा बा ५८ प ६५५० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो , दुर्घटनापछि मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय दीपक केसीको…