१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चाँगुनारायणमा चोरी




२३ असार ०७९, भक्तपुर । चाँगुनारायण नगरपालिका २ दुवाकोट फुलबारी टोलस्थित कुसुम श्रेष्ठको घरबाट नगद तथा सुनका विभिन्न गहना गरी करिब १५ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बेलुकी चोरी भएको छ ।
अपरिचित व्यक्तिहरूले घरको मूलगेट र कोठाको ताला फुटाई उक्त धनमाल चोरी गरी लगेको प्रहरीले जानकारी दिएको छ ।
चोरीको सूचनापछि प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।