[caption id="attachment_28468" align="alignnone" width="2560"] प्रतिकात्मक तस्बिर[/caption] १७ वैशाख ०७९, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकाको गिम्दीमा आगलागी भएको छ । ललितपुरको बागमती गाउँपालिका ७ गिम्दी बस्ने ४० वर्षीय राजेश नेगीको घरमा आगलागी भएको हो । दिउँसो खाजा बनाउने क्रममा नजिकैको मट्टीतेलको भाँडोमा आगो सल्कन गई आगलागी भएको प्रहरीको भनाई छ । आगलागीपछि करिब १५ लाख…