११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोटाहिटीमा मेयर शाक्यले गरे अन्नपूर्ण देवघर शिलान्यास

२० फागुन ०७८, काठमाडौं । काठमाडौँ । काठमाडौंको भोटाहिटीमा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले अन्नपूर्ण देवी (असं भलु अजिमा) को देवघर पुननिर्माणका लागि शिलान्यास गरेका छन् । काठमाडौँ महानगरको वडा २७ भोटाहिटीमा रहेको देव घर बनाउन आज महानगरका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन् । यस देव घरमा असन चोकमा रहेकी अन्नपूर्ण अजिमाका गरगहना, देवीको…