१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा १३४ थपिए संक्रमित

३१ असर ०७८, ललितपुर । काठमाडौं उपत्यकामा ५५३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३३९, भक्तपुरमा ८० र ललितपुरमा १३४ गरी ५५३ जनामा संक्रमण पुष्टि भएको हो। अहिले काठमाडौं उपत्यकामा ७६९३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५४५८, भक्तपुरमा १०६२ र ललितपुरमा ११७३ जना सक्रिय संक्रमित छन्।