१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा निषेधाज्ञा १५ दिन थप्ने तयारी, आज सिडिओहरुको बैठक बस्दै



३१ असार ०७८, काठमाडौं । काठमाडौं  उपत्यकामा निषेधाज्ञा थप खुकुलो पारिने भएको छ। निषधोज्ञाको अवधि भने थप १५ दिन थप्ने तयारी पनि गरिएको छ। यसअघि थपिएको निषेधाज्ञाको अवधि आज असार ३१ गते राति १२ बजेबाट सकिँदैछ। त्यसैले निषेधाज्ञाका विषयमा निर्णय गर्न  बिहीबार आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्ने भएको छ। साउनबाट लामो दूरीको यातायात पनि खुल्ने विषयमा छलफल भइरहेको बताइएकाे छ ।

यसअघि थप गरिएको निषेधाज्ञामा उपत्यकाभित्र जोर–बिजोर प्रणाली हटाउँदै सबै प्रकारका यातायातका साधन खुला गरिएको छ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ६ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।