१० माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कहिले बन्छ सातदोवाटो चापागाँउ सडक


२२ माघ २०७५, मंगलबार  

0
Shares

अजय घिमिरे ललितपुर

पर्यटकीय र औद्योगिक छेत्रको अधिकतम स्रोत भएको हाम्रो ललितपुर छेत्र नं १ बाट निर्वाचित माननीय साम्सदज्युहरु हाम्रो यो छेत्रमा अहिले देखिएको बाटोको समस्याहरु प्रती उहाँहरुको ध्यानाकर्षण गराउँन चाहन्छु । बिगत केही महिना अघिदेखी हामी चापागाउँ निवासी सबैले अत्ति धेरै दुख खेप्न परेको कुरा जानकारी गराउँन चाहन्छु । पानी परे बाटो हिलो भएर हिड्न नसक्ने , हिलोको कारण दुर्घटना हुने अनि घाम लागे धुलोले बाटोमा यात्रा गर्नै नसक्ने कहिले सम्म हामी यो समस्यामा परिरहुँ । हो हिजो तपाईंहरु सङ त्यस्तो केही शक्ति थिएन केही गर्छु भनेर लागे तापनि या चाहेर पनि कुनै बिकासका कामहरु गर्न नसकेको परिस्थिति थियो होला तर आज सबै दृस्ठिकोण बाट गर्न सकिने क्षमता तपाइँहरु सङ छ । तपाईहरुकै उबिल अनि बिकासको कुराहरु सुनेर हामी सबैले बिश्वास गरेर भोट दिएर तपाईंहरुलाई जितायौं । खोइ के फाइदा भयो हामीहरुलाई रु के हामी ले यहि धुलो अनि हिलो खानलाई तपाईंहरुको साथ दिएका थियौँ र रु हामिले दिएको भोटको अर्थ के रह्यो यदि हामीले यस्तो समस्या भोग्नु परे रु हामिले दिएको भोट के साच्चिकै खेरै गएको हो र के कतै हामिले गलत मान्छेलाई त जिताएनौ हो यस्ता प्रश्नहरु अचेल हाम्रो मस्तिष्कमा आउँन थालिसक्यो । बेलैमा जुन कुराहरू तपाईंहरुले गर्छु भनेर हाम्रो प्रतिनिधि बनेर साम्सद भवन पस्नु भाको छ हो त्यो कामहरु सबै बेलैमा पूरा होलान् भन्ने आशा गर्दै फेरि एक चोटि चापागाउँको बाटोमा ध्यानाकर्षण गराउँन चाहेँ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ९ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।