१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पुरानो प्याङ्गगाँउको अनौठा दृश्य


११ फाल्गुन २०७५, शनिबार  

0
Shares

ललितपुर खबर
ललितपुर
११ फागुन २०७५

ललितपुरको चापागाँउमा एउटा पुरानो बस्ती छ प्याङ्गगाँउ । यहाँ आधुनिक भाँडाकुडा बनाउनु अघि प्रयोग हुने बाँसको सामाग्री अझै बनाइन्नछ ।

५० वर्षभन्दा अघि खिचिएका यि तस्विरहरुमा आजको नयाँ कुनै पनि देखिदैन । तस्विरमा प्याङ्गगाँउ पोखरी, प्याङ्गगाँउ बस्ती,वरपरका फाँट,बस्तीमा राखिएको मकैको थाक्रो देख्न सकिन्छ ।

ललितपुरको शंखुबाट बसाइ सरेर आएको यहाँका पुस्ता नेवारी समुदायका केही पु राना तस्विर फेलापरेका छन् । हेरौं ः

 

 

 

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ६ : ३८ बजे