२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


लूभू सडकको कष्टकर यात्रा


२२ बैशाख २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
२२ वैशाख ०७६,इमाडोल । निर्माणाधिन लूभू लामाटार सडकअन्र्तगत इमाडोलखण्डमा धुलो धुवा प्रधुषणका कारण स्थानीय यात्रुले कष्टकर दैनिकी विताइरहेका छन् । ललितपुरको इमाडोल कृष्णमन्दिर चोकदेखि सानागाँउसम्मको सडकविस्तारको क्रममा ठेकेदारले ग्राइभेल हालेर अलपत्र छोड्दा यात्रुले सास्ती खेप्नु परेको हो ।
सडक विस्तारको क्रममा ग्राइभेल हालेर लामो समयसम्म कालोपत्रे नगर्दा समस्या परेको हो ।
धुलो धुँवाका कारण सडक वरपरका व्यापारीलाई ज्यादै मर्का परेको छ । मध्यगर्मी यामको चर्को घाममा सडकको धुलो बेस्सरी उड्दा वरपरका घरमा समेत धुलो पुग्ने गरेको स्थानीयहरु वताउछन् ।
हेरौं इमाडोल क्षेत्रमा धुलो उड्दा देखिएको केही दृश्यहरु ः

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ११ : ०२ बजे