१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


जव राजधानीमा वम पड्कियो


१२ जेष्ठ २०७६, आइतबार  

0
Shares

अनामनगरमा भएको बम विस्पोटनको घटनाबारे जानकारी दिदै प्रत्यक्षदर्शी । भिडियो ः ललितपुर खबर


लपु संवाददाता
१२ जेठ ०७६, अनामनगर । आइतबार साँझ राजधानीका विभिन्न ठाँउमा बम भेटिएको छ। राजधानीको सुकेधारा अनामनगर,लगानखेलसातदोवाटो ग्वार्को कोटेश्वरलगायत का ठाँउमा बम भेटिएका हुन् । अनामनगर र सुकेधारमा बम विस्पोट हुँदा ३ जनाको मृत्यु भएको छ भने केही घाइते छन् । राजधानीको अनामनगरमा विप्लप कार्यकर्ताले फ्याकिएको पर्चा भेटिएको छ । त्याहा नेपाली सेनाले पहरा दिइरहेको छ ।


हेरौं अनामनगरका केही तस्विरहरु ः

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  ९ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।