५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


टोयोटाको नयाँ गाडी अब श्रेया अटोमोबाईल्समा


६ असार २०७६, शुक्रबार  

0
Shares

५ असार०७६,जनकपुर । विगत ५२ बर्ष देखि टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले आफ्ना डिलरहरुलाई नेपालैभरी फैलाउने क्रममा जनकपुरमा पनि आफ्नो डिलर बिस्तार गरेको छ ।
जनकपुरमा श्रेया अटोमोबाईल्सले बिगत केहि महिना देखि टोयोटाका गाडीहरु बिक्री गर्दै आईरहेको र हाल सम्म २५ वटा गाडि बिक्री भईसकेका छन् । संचलानमा आएको केहि समय बितिसकेता पनि श्रेया अटोमोबाईल्स डिलरको उद्घाटन भने भव्य समारहोका बिच आज जनकपुरमा सम्पन्न भयो। उक्त कार्यक्रममा कैलाश र महेश प्रमुख अतिथीका रुपमा उपस्थित थिए ।
उद्घाटनकै दिनमा ७ वटा टोयोटाका गाडिहरु बुकिङ्ग भएका छन ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ६ : ०८ बजे