५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


अल्कामा निःशुल्क हेपाटाइटिस जाँच


१३ श्रावण २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
१३ साउन ०७६, ललितपुर । अल्का अस्पतालले अन्र्तराष्ट्रिय हेपाटाइटिस दिवसको अवसर पारर निःशुल्क शिविर सञ्चालन गरेको छ । अस्पताल परिसरमा विहान ९ बजेबाट शुरु शिविरमा ४ बजेसम्म विरामीले सेवा लिएका थिए ।
अस्पतालका कलेटो रोग विशेषज्ञ डा.अनन्त श्रेष्ठका अनुसार दिनभर १सय ७ जनाले सेवा लिएका छन् । शिविरमा निशुल्क हेपाटाइटिस जाँच र स्क्रिनिङ पनि गरिएको थियो ।
पछिल्लो समय सरकारले बच्चाहरुलाई खोप तालिकाम रोखेर हेपाटाइटिस वि को सुई लगाउनु पर्ने व्यवस्था छ । हेपाटाइटिस वि र सिको संक्रमणमा परेका व्यक्तिहरुको कलेजो विग्रने खतरा हुन्छ । कलेजो विग्रेको थाहा नपाएसम्म रोगबारे कुनै लक्षण देखिन्न ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १० : ०६ बजे