११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


जावलाखेल क्लवमा क्षेत्री विजयी


२६ श्रावण २०७६, आइतबार  

0
Shares


२६ साउन ०७६, जावलाखेल । जावलाखेल युथ क्लवको अध्यक्षमा महेन्द्र क्षेत्री विजयी भएका छन् । क्षेत्रीलेले २४१ भोट ल्याएर अध्यक्ष पदमा पुगेका हुन् । उनका प्रतिद्वन्द्वी ठूलभाई केसीले ३१ भोट मात्रै ल्याएपछि पराजय भए ।
मतदानको क्रममा ३७७ मत खसेको थियो भने १० जना मतदाता उपस्थित भएर भोट हालेनन् ।
उपाध्यक्षमा उज्वल कर्माचार्य,किशोरमान सिंह,समिर केसीले बाजी मारे । महासचिवमा पवन गिरी,कोषध्यक्षमा महेशचन्द्र महत,सचिवमा कविर बस्नेतले जिते । रवि खड्का,राजु वोगटी, विकास कार्की, सनिल केसी,निरज खड्का लगायत विजयी भए ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : ३० बजे