५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मेगा बैंकद्वारा प्रहरीलाई सहयोग


२८ श्रावण २०७६, मंगलबार  

0
Shares

२७ साउन ०७६, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले नेपाल प्रहरीलाई पाँच हजार वटा डायरी प्रदान गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेलाई पाँच हजार थान पकेट डायरी हस्तान्तरण गरिन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकलेसहयोग गरेको प्रेस विज्ञप्ती प्रकाशित गरेर जानकारी दिएको छ ।
मेगा बैंकबाट सहयोग पाउँदा खुसी व्यक्त गर्दै डिएसपी घिमिरेले बैंकलाई धन्यवाद दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ९ : १६ बजे