५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ढकमक्क फूल्यो कमलको फूल (तस्विरहरु)


३१ श्रावण २०७६, शुक्रबार  

0
Shares


३० साउन ०७६, चापागाँउ । राजधानीका पोखरीमा कहिं कतै कमलको फूल फुलेको देख्नु भएको छ ? छैन होला ।
यो दुर्लभ दृश्य चापागाँउ र ठेचोका सिमाना रहेको एउटा पोखरीमा देख्न सकिन्छ । एकै पल्ट जहाँ दर्जनको संख्यामा ढकमक्क कमलका फुलहरु फुलिरहेका छन् ।


सामान्यतया ः काठमाडौंमा कमलको फूल देख्न मुस्किल पर्छ । तातो मौसम रहेको तराई मधेसतिरका पोखरीमा भने जहाँ त्यही फूलहरु देखिन्छन् ।


ठूला कमलका फूल फुल्दा पोखरी नै मनमोहक देखिएको छ । पोखरी सँगै रहेको योग सेन्दरमा हरेक विहान झिसमिसेमै आउने आगन्तुक पोखरीको कमलका फूलहरु हेरेर मख्ख पर्छन् । साथै पोखरीमा रातो रंगको लेउ लागेर पोखरी नै राताम्मे भएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ६ : ४१ बजे