२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


झरुवाराशी आगलागीका दृश्यहरु


३ भाद्र २०७६, मंगलबार  

0
Shares

ललितपुरको झरुवाराशीस्थित गुराया फुड इड्रिष्ट्रीमा विजुली सर्ट भएर आगलागी भएपछि कारखानामा आगो निभाउदै अग्नी नियन्त्रक । भिडियो ः ललितपुर खबर


ललितपुर खबर फोटोगा्रफी
३ भदौं ०७६, झरुवाराशी । झरुवाराशीस्थित गुराया फुड प्रडक्टमा आगलागी हुँदा लाखौको क्षति भएको छ । विद्युत् सर्ट भएर फैलिएको आगो चिजवल कारखानामा फैलिदा भिषण रुप लिएको थियो । कारखानामै गोदाम रहेको कारण आगो चाडै फैलिएको थियो । कारखाना रहेको ग्याँस पड्कदा आगलागीका लागि थप मद्दत पुगेको हो ।


आगलागाी नियन्त्रणका लागि नेपाली सेनाको दमकल, ललितपुर वारुण यन्त्र र सशस्त्र प्रहरी खटिएका छन् । विहान ज्ञज्ञ ३६ बजेबाट शुरु आगलागि दिउसो ३ बजेसम्म पनि नियन्त्रणमा आएको छैन । हेरौं केही दृश्यहरु ः

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ३ : ४० बजे