५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नायिका स्वस्तिमा खड्का टिभिएसको ब्राण्ड एम्बेसेडर


७ भाद्र २०७६, शनिबार  

0
Shares

६ भदौ ०७६, काठमाडौं । लोकप्रिय नायिका स्वस्तिमा खड्का र प्रदीप खड्कालाई नेपालमा टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसेडर नियुक्त गएका छन् । टिभिएस मोटर र नेपालका लागि टिभिएसको दुई पाङग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्स प्रा.लि.द्वारा ब्राण्ड एम्बेसेडरको घोषणा गरिएको हो ।


राजधानीमा शुक्रबार आयोजित विशेष कार्यक्रममा
जेन जेडलाई लक्षित टिभिएस एनटर्क १२५ मा विशेष प्रविधि प्लयाटफर्म यो नेपालमै पहिलो कनेक्टेड स्कुटर हो । यो टिभिएस रेसिङ पेडिग्रीमा आधारित भएर विकसित गरिएको छ र यसमा स्टेट–अफ–आर्ट भल्भइन्जिन रहेको छ ।
यस सहकार्यको बारेमा आर दिलिप, एक्जुकेटिभ भाइस प्रेसिडेन्ट–इन्टरनेशनलबिजनेस अफ टिभिएस मोटर कम्पनीले भन्नुभयो, “हामीले अघिल्लो वर्ष नेपालको पहिलो स्पार्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सार्वजनिक गरेका थियौं र यो ब्राण्ड चाडैं नेपालमा सबैभन्दातीव्र गतीमा वृद्धि हुने स्कुटर ब्राण्ड बनेको छ । स्टार स्वस्तिमा र प्रदीप देशको युवाआकांक्षाको प्रतिकहुन र यस सहकार्यले हाम्रो ब्राण्डको दृश्यता बहुसंख्यक रुपमा बढ्नेछ ।”
जगदम्बा मोटर्स प्रा.लिका प्रबन्ध निर्देशक शाहिल अग्रवालले अनुमोदनको घोषणा गर्दै भने, ‘हाम्रो लोकप्रिय मनोरञ्जन जगतका दुवै अग्रणी युवा आइकन स्वस्तिमा खड्का र प्रदीप खड्कासँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं ।’
अभिनेत्री स्वस्तिमा खड्काले भनिन्, “टिभिएस मोटर कम्पनीसँगको मेरो यात्रा गतवषदेखि नै मजबुत भइरहेको छ । मेरो मन पर्ने सवारी टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसेडर हुन पाउँदा म अत्यन्तै प्रसन्न छु । अन्य स्कुटर भन्दा म यस स्कुटरको स्टाइलिस लुक र स्मार्ट विशेषता जस्तै नेभिगेशन एसिस्ट र कलर आईडी फंगशनले मोहित भएकी छु।”
यस सहकार्यका बारेमाप्रदीप खड्कालेभने, “म स्पोर्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छु ।”

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ८ : ०१ बजे