१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


फर्निचर एक्पोका रमाइला दृश्य


२६ भाद्र २०७६, बिहिबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी
२६ भदौ ०७६,भृकुटीमण्डप । राजधानीको भृकुटीमण्डपमा फर्निचर मेला शुरु भएको छ । भृकुटीमण्डपको प्रर्दशनीस्थल सुन्दर ढंगले सझाइएको छ । फर्निचर मेलाका स्टलहरु आर्कशक ढंगले इन्टेरियर डिजाइन गरिएको छ । प्रर्दशनीस्थलको ढोकामा कृतिम पोखरी,बगैचा छन् ।


मेलामा फर्निचरसँगै इन्टेरियर,घरायसी सामान र फुड स्टल पनि छन् । मेलामा देश विदेशका विभिन्न ब्राण्डका सामान छन् । मेला भदौं २९ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहिबार  ८ : १७ बजे