२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


भक्तपुर दरवार पुर्ननिर्माणका दृश्य


३० भाद्र २०७६, सोमबार  

0
Shares


ललितपुरखबर फोटोग्राफी
३० भदौं ०७६, भक्तपुर । ऐतिहासिक सास्कृति शहर भक्तपुर ०७२ को भुकम्पपछि क्षत विक्षत भयो । दर्जनौं मठ मन्दिर भत्किए । भक्तपुर दरवारपरिसर खण्डहरमा परिणत भयो ।
भुकम्प गएको ४ बर्षपछि भक्तपुर दरवार पहिले झैं दुरुस्त हुने क्रममा छ ।


प्राचिन शिल्ककलाले भरिएको भक्तपुरमा दहिले पनि दर्जनौं कालिगढहरु मन्दिर पुर्ननिर्माणमा खटिएको देख्न सकिन्छ ।
भुपतेन्द्र मल्लको सालिक ,बत्सलादेविको मन्दिर,ठूलो घण्टा,सिद्धिगणेश,विश्वरुपा,नारायण मन्दिर,रामेश्वर मन्दिर,श्वेत भैरवलगायतका मन्दिरहरु दुरुस्त छन् । दरवारको उपल्लो क्षेत्रमा रहेको पाटी पनि पहिले झैं बनाइएको छ । हेरौं दरवार पुर्ननिर्माणका केही दृश्यहरु ः

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ८ : ४९ बजे