२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


रोमाञ्चक धिमे बाजा नाच


१० आश्विन २०७६, शुक्रबार  

0
Shares

धिमेबाजामा नाच्दै नेवार महिलाहरु । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
१० असोज ०७६, पाटन । विश्व पर्यटन दिवसको सन्दर्भमा शुक्रबार पाटन दरवार परिसरमा साँझपख को वातावरण संगीतमय थियो । १ सय २८ नेवारी महिला दरवार परिसरमा एक साथ धिमेबाजामा नाचेर रमाइलो गरे । सम्भवतः धेरै संख्यामा धिमेबाजामा चान देखाइएको यो नै पहिलोपल्छ हो ।


धिमेबाजा नाचमा नातीनी र हजुरआमा एकै साथ नाचिरहेका थिए ।
पर्यटकहरुलाई पाटनको गौरवमय संस्कृती अवलोकन गराउनका लागि यो नृत्यको आयोजना गरिएको पाटन संग्रालयका संग्रालय अधिकृत सुरेश लाखेले बताए । पाटन संग्रालय र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको धिमेबाजा नृत्य १५ मिनेटसम्म चलेको थियो । नृत्य कार्यक्रम मा मन्त्री गोकर्ण विष्ट, सासंद नवराज सिलवाललगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ८ : १७ बजे