१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आज (२०७६ असोज २५ गते शनिबार)


२५ आश्विन २०७६, शनिबार  

0
Shares

आज २५ असोज २०७६ शनिबार तद्नुसार २०१९ अक्टोवर १२ तारिख । असोज शुक्ल चर्तुदशी । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१. चिनिया राष्ट्रपति सि जि पिङ्ग विमानस्थल आगमन । स्थान ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अति विशिष्ठ कक्ष । समय ः विहान ४ः३० बजे ।
२ चिनिया राष्ट्रपति सि जि पिङ्ग र राष्ट्रपति विद्यादेवि भण्डारी भेट । स्थान ः शित्तल निवास महाराजगञ्ज । समय ६ः३० बजे ।
३. चिनिया राष्ट्रपति सि जि पिङ्गको सम्मानमा रात्री भोज आयोजना । स्थान ः सोल्टी होटल । समय ः ७ ः ३० बजे ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ६ : ५० बजे