२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आजका कार्यक्रम (२०७६ कार्तिक १० गते आइतबार)


१० कार्तिक २०७६, आइतबार  

0
Shares

 

आज १० कार्तिक २०७६ आइतबारबार तद्नुसार २०१९ अक्टोवर २७ तारिख । भाद्र शुक्ल त्रयोदशी,धनवन्तरी जयन्ती, अन्तर्लिङ्गी जनचेतना दिवस । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१. तरुण दलको चियापान कार्यक्रम । स्थान ः विपि स्मृती भवन, सानेपा नेपाली काँग्रेस पार्टी कार्यालय ललितपुर । समय ः विहान ८ बजे ।
२. शुभकामना आदान प्रदान तथा चियापान । स्थान ः गोदावरी २ काल्याचौर । समय ः १ ः ०० बजे ।
कार्यक्रमबारे जानकारी पठाउन ः

[email protected]

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १० : ४९ बजे