८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज सुनकाे मुल्य छ सय घट्याे


२० कार्तिक २०७६, बुधबार  

0
Shares

२० कार्तिक ०७६ काठमाडौं । पछिल्लो समय सुनको मूल्य घटेको छ । बुधबार सुन प्रतितोला ६ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ७० हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी मंगलबार तोलामा २ सय रुपैयाँ नै घटेर सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  २ : ४१ बजे