८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


व्यवसायी रुप ज्योति पक्राउ


२१ कार्तिक २०७६, बिहिबार  

0
Shares

व्यावसायी रुप ज्योति ।

२१ कार्तिक ०७६, काठमाडौं । ठगी आरोपमा पूर्वअर्थ सहायकमन्त्री एवं व्यवसायी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज साँझ पक्राउ गरेको हो । काठमाडौँ प्रहरीका प्रवक्ता होबिन्द्र बोगटीले व्यवसायी ज्योति पक्राउ परेको राससलाई जानकारी दिनुभयो । उहाँलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उहाँमाथि लागेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  १० : २४ बजे