१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपाल बैंककाे स्ञ्चालकमा थापा र श्रेष्ठ नियुक्त


२२ कार्तिक २०७६, शुक्रबार  

0
Shares

 

२२ कार्तिक ०७६, काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिको निर्णय अनुसार दीपेन्द्र विक्रम थापालाई नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको छ , भने
त्यसैगरी नेपाल सरकार अर्थ मन्त्रालयको निर्णय अनुसार नेपाल बैंकको सञ्चालकमा सावित्री रञ्जित श्रेष्ठलाई नियुक्त गरिएको छ ।

यसैगरी थापाले ब्रयाडफोर्ड युनिभर्सिटि बेलायतबाट वातावरण व्यवस्थापनमा उच्च स्नातकोत्तर र वातावरण विज्ञान तथा सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन र नेपाल सरकारको सेवा निवृत्त सचिव हुन् ।श्रेष्ठको सोसियो इकोनोमिक एनालाईसिमा पीएचडी उपाधि हासिल गरेकी प्राध्यापन पेसामा लामो अनुभव छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ९ : ५९ बजे