२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आजका कार्यक्रम (२०७६ कार्तिक २४ )


२४ कार्तिक २०७६, आइतबार  

0
Shares


आज २४ कार्तिक २०७६ आइतबारबार तद्नुसार २०१९ नोवेम्बर १० तारिख । त्रयोदशी । विश्व् विज्ञान दिवस । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१.भारतीय नक्साको विरोध कार्यक्रम । स्थान माइतीघर । समय ः १२ बजे
२.सवोच्च नेता गणेशमान सिंहको १०५ जन्मजयन्तीको अवसरमा दिप प्रज्वलन । स्थान ः माइतीघर मण्डला । समय ः साँझ ५ बजे ।
कार्यक्रमबारे जानकारी पठाउन ः
धधध।बिष्तितउगचपजबदबच२नmबष्।िअयm

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १० : २६ बजे