६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


भारतीय नक्सा विरुद्ध विद्यार्थी सडकमा


२४ कार्तिक २०७६, आइतबार  

0
Shares


ललितपुर खबर फोटोग्राफी
२४ कार्तिक ०७६, काठमाडौं । लिपुलेक, लिपियाधारा र कालापानी आफ्नो नक्सामा राखेपछि आन्दोलित काठमाडौंको सडकमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पनि सडकमा ओर्लिएका हुन् ।

राजधानीको माइतीघरमा राष्ट्रवादी केन्द्र नेपालले आयोजना गरेको प्रर्दशनमा सयौको उपस्थिती थियो ।ं सडकमा भारत विरुद्ध चर्का नारा लगाइएको थियो । प्रर्दशनकारीले सरकार विरुद्ध पनि निरन्तर नारा लगाइरहेका सुन्न सकिन्थ्यो ।


अवान्छित गतिविधिमा संलग्नको आशंकामा केही प्रर्दशनकारी पक्राउ समेत गरिएको थियो । प्रर्दशनका क्रममा विद्याथीहरु प्लेकार्ड बोकेर भारतविरुद्ध नारा लगाउदै सडकमा उफ्रेका थिए

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ५ : ५२ बजे