१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आजका कार्यक्रम (२०७६ कार्तिक २५)


२५ कार्तिक २०७६, सोमबार  

0
Shares

आज २५ कार्तिक २०७६ सोमबार तद्नुसार २०१९ नोवेम्बर ११ तारिख । चर्तुदशीदशी ।महागुरु फाल्गुनन्द जयन्ती । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१. सिमा मिचिएको विरोधमा भारतीय दुतावासलाई ज्ञापन पत्र बुझाउने । स्थान ः लैनचौर दुतावास (घण्टाघरबाट ¥याली हुने) । समय ः१ बजे
२.सिमा विवादबारे छलफलमा प्रधानमन्त्री ओलि सहभागी हुने । राज्य व्यवस्था समिती । स्थान ःसंसद सचिवालय, सिहदरवार । समय ः ११ बजे ।
कार्यक्रमबारे जानकारी पठाउन ः

[email protected]

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ८ : ५४ बजे