१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ग्लोबल आइएमई बैंककाे तनहुँमा शाखा कार्यालय सञ्चालन


२५ कार्तिक २०७६, सोमबार  

0
Shares

 

२५ कार्तिक ०७६ काठमाडौं । ग्लोबल आइएमई बैंकले तनहुँमा शाखा कार्यालय बिस्तार गरी बैंकिङ्ग सेवा सञ्चालन ल्याएको छ ।
बन्दीपुर गाउँपालिका–२, बन्दीपुरमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा आएको हो । यसै शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयको संख्या एक सय पचास पुगेको छ ।

बैंकले सबै क्षेत्र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले
देश भरिका ७७ जिल्लारुको विभिन्नठाउैमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा आफ्ना ग्राहक माँझ सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल सम्म बैंकले १ सय ५० शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १ सय ५० एटिएम तथा १ सय ९४ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालय मार्पmत आफ्ना ११ लाखभन्दा बढी ग्राहकलाई सेवा गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ७ : ३४ बजे