६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


काठमाडौंका पोलमा बङ्गलादेशी राष्ट्रपतिको तस्विर


२५ कार्तिक २०७६, सोमबार  

0
Shares


२५ कार्तिक ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मंगलबार नेपाल भ्रमणमा आउन लाग्न लागेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको तस्विर काठमाडौ शहरभर टाँगिएको छ । कार्तिक २६ गते मंगलबारबाट कात्तिक २९ गतेसम्म हुने भ्रमणका लागि ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमण गर्नुहुने कार्यक्रम छ ।


राजधानीको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बानेश्वर माइती घर सिंहदरवार भद्रकाली रत्नपार्क हुदै कान्तिपथ लाजिम्पाटबाट पानीपोखरीदेखि महराजगञ्जसम्मै विद्युतका पोलमा राष्ट्रपति विद्या भण्डारीसँगै बंगलादशी समकक्षी मोहम्मद अब्दुल हमिदको तस्विर टाँगिएको छ । साथै चोक चोकमा नेपाल र बंगलादेशको झण्डा फहराइएको छ ।

सोमबार राजधानीको बानेश्वरस्थित विद्युतको पोलमा राखिएको बंगलादेशी राष्टपतिको मोहम्द अव्दुल हमिदको तस्विर । तस्विर ः ललितपुर खबर

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १० : १३ बजे