१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एटीपी फाइनल्स टेनिसमा रोजर फेडेररकाे पहिलो जित


२७ कार्तिक २०७६, बुधबार  

0
Shares

 

२७ कार्तिक ०७६,लन्डन । एटीपी फाइनल्स टेनिस खेल स्विस खेलाडी रोजर फेडेररले पहिलो जित बाजि मारेका ।

मंगलबार राति लन्डनमा भएको खेलमा पूर्व विश्व नम्बर एक फेडेररले इटालीका माटियो बेरेट्टिनीलाई बेरेट्टिनीलाई ७–६ र ६–३ को सेटमा पराजित गरेका हुन । फेडेररले जितसँगै सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छन् ।

त्यसैगरी फेडेरर पहिलो खेलमा डोमिनिक थिमसँग पराजित भएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ६ : ५७ बजे