१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाद्वारा १-० ले ब्राजिल पराजित


३० कार्तिक २०७६, शनिबार  

0
Shares

३० कार्तिक ०७६,काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ । शुक्रबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले बाजि मारेकाे हाे।

ब्राजिलको मैदानमा अर्जेन्टिनाको जितका कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरेका हुन् । खेलको १४ औं मिनेटमा मेस्सीले गोल गरेका थिए । मेस्सीले पेनाल्टीको रिबाउन्ड बलमा यनले गोल गरेका थिए । सुरुवातमा मेस्सीको पेनाल्टी प्रहार ब्राजिलियन किपर एलिसन बेकरले रोक्न सफल भए । रिबाउन्डमा आएको बललाई मेस्सीले जाली चुमाएका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ६ : ३८ बजे