१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


राष्ट्र बैंकले टेजरी बिल बिक्री गर्दै


२ मंसिर २०७६, सोमबार  

0
Shares

२ मंसिर ०७६ काठमाडौं । नेपाल राष्ट्र बैंकले रु तीन अर्ब ८५ करोड ५० लाख ९३८५।५० करोड बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकको अनुसार आज (सोमबार) उक्त परिमाणको टेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकका अनुसार टे«जरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार रु दुई अर्ब टे«जरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो ।

आगामी फागुन ६ गते उक्त बिल परिपक्व हुनेछ । यस्तै रु एक अर्ब ८५ करोड बराबरको टे«जरी बिल १८२ दिने समयअवधि रहेको छ । सो बिल आगामी ०७७ जेठ ६ गते परिपक्व हुनेछ । यसअघि बैंकले गत कात्तिक २५ गते पनि टे«जरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ७ : ०५ बजे