१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आजका कार्यक्रम (२०७६ मंसिर ०३ )


३ मंसिर २०७६, मंगलबार  

0
Shares


आज ०३ मंसिर २०७६ मंगलबार तद्नुसार २०१९ नोवेम्बर १९ तारिख ।सप्तमी, विश्व शौचालय दिवस । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१. नेपाली काँग्रेस पत्रकार सम्मेलन । स्थान ः पाटीृ कार्यालय सानेपा । समय ः दिउसो २ बजे ।
२.राष्ट्रिय मानव अधिकार आयोगको कार्यक्रम । स्थान ः हरिहर भवन,पुलचोक । समय ः २ बजे ।

कार्यक्रमबारे जानकारी पठाउन ः
[email protected]

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ११ : ३४ बजे