१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आजका कार्यक्रम (२०७६ मंसिर ०७ गते शनिबार)


७ मंसिर २०७६, शनिबार  

0
Shares


आज ०७ मंसिर २०७६ शनिबार तद्नुसार २०१९ नोवेम्बर १३ तारिख । उत्पत्तिका एकादशी । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१.एकादशी कथा माहात्य कथा एवं भाक्ति सत्सङ्ग । स्थान ः झरुवाराशी ललितपुर समय ः १२ बजे ।
२. स्त्री रोग सम्बन्धि स्वास्थ्य शिविर । स्थान ः महेन्द्र आर्दश मा वि इमाडोल । समय ः विहान ९ बजे ।
३ ढुंगाना समाजको साधारण सभा । स्थान ः महालक्ष्मी पार्टी प्यालेस थसिखेल । समय ः विहान ११ बजे
४. श्रष्टासँग शिलापत्र । स्थान ः प्रज्ञा प्रतिष्ठान कमलादी । समय ः ३ बजे ।
५.लाली गुराँस बहुउद्देश्यीय सहकारीको साधारण सभा । स्थान ः प्रज्ञा प्रतिष्ठान । समय ः विहान १० बजे ।
कार्यक्रमबारे जानकारी पठाउन ः
[email protected]

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ९ : ३२ बजे