५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


आजको तस्विर ः मतदानमा देखिएका दृश्य


१४ मंसिर २०७६, शनिबार  

0
Shares


१४ मंसिर ०७६,काठमाडौं । आज देशभर उपनिर्वाचन भइरहेको छ । विहान ७ बजेबाट शुरु मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । प्रतिनिधि सभाको १ प्रदेश सभा ३ र स्थानीय तहको ४८ स्थानाको लागि मतदान भइरहेको छ ।


अहिलेसम्म सामान्यतयाः निर्वाचन शान्त्तिपुर्ण रुपमा भइरहेको छ । केही समयअघि पोखरामा बम विस्पोट भए पछि केही समयका लागि मतदान अवरुद्ध भएको खबर छ । हेरौं मतदानका केही दृश्यहरु ः

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १० : ०९ बजे