५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


आजको तस्विर ः मतदान हेर्ने त्यो वालक


१४ मंसिर २०७६, शनिबार  

0
Shares


ललितपुर खबर फोटोग्राफी
१४ मंसिर ०७६, भक्तपुर । आज मंसिर १४ गते । देशभरका रिक्त निर्वाचन स्थलमा निर्वाचन सम्पन्न भयो । निर्वाचनका क्रममा धेरै तस्विरहरु संचार माध्यममा आए । ती मध्ये ललितपुर खबरको डेक्समा एउटा अनौठो तस्विर आएको छ ।
ललितपुर खबरका प्रतिनिधिले संकलन गर्नु भएको तस्विरमा एक वालक आफ्नी आमाले मतदान गरिरहेको दृश्य रुचिपुर्वक हेरिरहेको देखिन्छ । यो भक्तपुरको कमल विनायक मा वि मतदान केन्द्रमा खिचिएको हो ।

प्रदेश सासंद छान्न गरिएको यो निवार्चनले नयाँ नेपाल रेखा कोर्ने विश्वास गरिएको छ । यो मतदानपछि चुनिएका जनप्रतिनिधिले यी वालको भविश्य कोर्न राम्रो काम गर्लान् ? यसका लागि पक्कै पनि केही समय कुर्नु पर्नेछ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : ०८ बजे