५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


आजका तस्विरः सागको भव्य शुभारम्भ


१५ मंसिर २०७६, आइतबार  

0
Shares


ललितपुर खबर फोटोग्राफी
१५ मंसिर ०७६, काठमाडौं । तेह्रौं दक्षिण एशियाली खेलकुदको आज काठमाडौंको दशरथ रंगशालामा भव्य उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले सागको उद्घाटन भएको घोषणासँगै रंगशालामा आतिस बाजी गरियो ।


कार्यक्रममा नेपाललगायत सातै वटा देशका प्रतिनिधिहरुले मार्चपास गरेका थिए । शसस्त्र बलले विभिन्न नाच प्रस्तुत गरेका थिए । रंगशालामा राखिएको विभिन्न रंग का बत्तीले कार्यक्रमलाई अझ भव्य बनाएको थियो । हेरौं केही दृश्यहरु ः

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : ५९ बजे