१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


तेह्राैं सागमा नेपाललाई पहिलो स्वर्ण


१६ मंसिर २०७६, सोमबार  

0
Shares

१६ मंसिर ०७६,काठमाडौं । १३ औं साग प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ । कराँतेका मण्डयकाजी श्रेष्ठले एकल कातामा स्वर्ण जितेका छन् ।

यस अगाडी कराँतेको व्यक्तिगत काता महिलातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी थिइन् ।

त्यसैगरी नेपालले एक स्वर्ण र १ रजत बनाएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १२ : ०९ बजे