११ असार २०८१, सोमबार | Mon Jun 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


तेह्राैं साग : पुरुष फुटबलमा नेपालले शानदार जित


१७ मंसिर २०७६, मंगलबार  

0
Shares

१७ मंसिर ०७६ काठमाडौं । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलतर्फ नेपालले शानदार जित हासिल गरेको छ । नेपालले भुटानलाई ४-० को गोलले पराजित गरेको हो ।

त्यस्तैगरिभुटानविरूद्ध खेल सुरु भएको पाँचौ मिनेटमा कप्तान सुजललेर ५१औँ मिनेटमा दुई गोल गरेका हुन् । त्यस्तै खेलको ६६ औँ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल गरेका हुन् ।

खेलको ७८ औं मिनेटमा मिक्छेन तामाङले फ्रि किकमार्फत गरेको प्रहार सोझै गोलमा परिणत हुँदा नेपालको जित हासिल गरेकाे हाे ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ४ : ५७ बजे