१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


तेह्रौँ साग : साइक्लिङमा नेपाललाई दुई स्वर्ण


१८ मंसिर २०७६, बुधबार  

0
Shares

१८ मंसिर ०७६ काठमाडौँ ।  काठमाडौंमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।

गोर्कणस्थित शहीद पार्कमा आज भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले नेपाललाइ सोही स्पर्धामा पुरुषतर्फ नेपालका निरभ श्रेष्ठले रजत पदक जितेभने महिलातर्फ नेपालकी जमुना थापाले रजतपदक हात पारिन ।

दक्षिण एशियाली खेलकूदको साइक्लिङमा नेपालले पहिलोपटक स्वर्ण पदक जितेको हो ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १ : ४६ बजे