११ असार २०८१, सोमबार | Mon Jun 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


उसुमा नीमा घर्तीमगरले जितिन एक स्वर्ण पदक


१९ मंसिर २०७६, बिहिबार  

0
Shares

१९ मंसिर ०७६, काठमाडौं । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नीमा घर्तीमगरले आज बिहीबार एक स्वर्ण पदक जितेकी छिन् ।

मगरले नान्छवान अल राउन्डमा आज बिहान स्वर्ण पदक हात पारेकी हुन् ।

त्यस्तैरि सागमा निमाको यो दोस्रो स्वर्ण हो । यसअगाडी १२ औं सागमा उसुको थाउलोमा स्वर्ण जितेकी थिइन् ।

त्यस्तैगरि १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज बिहान उसुको प्रतिस्पर्धामा नेपालले रजत पदक जित हासिल गरेको छ ।

उसु तर्फको ताउसु कुन्सु अलराउन्डमा नेपाली खेलाडी विश्वबुद्ध विश्वबुद्धले रजत पदक जितेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  १० : ४६ बजे