५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


तेह्रौं साग : एथ्लेटिक्समा नेपाली धावक पार्कीलाई स्वर्णपदक


२० मंसिर २०७६, शुक्रबार  

0
Shares

२० मंसिर ०७६ काठमाडौं । काठमाडाैंमा जारि १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज शुक्रबार विहान भएको खेलमा उनीले निर्धारित दूरी १४ मिनेट ५४।२० सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हात पार्नुसफल भएका हुने । एथ्लेटिक्सखेलमा नेपालले जितेको यो दोस्रो स्वर्णपदक हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाएकी थिइन् ।

त्यस्तैगरि सोहि प्रतिस्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्यपदक हासिल गरेका छन् । रिमालले १४ मिनेट ५७।०५ सेकेन्डमा दौड पूरा गरेका हुन् । भारतका सुनिल दवारले १४ मिनेट ५५।२१ सेकेन्डको समयमा रजत पदक हात पार्न सफल भए । ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १२ : ०३ बजे