५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


तेह्राे साग : भारत ८१ पदक सहित पहिलाे, नेपाल ४१ पदक सहित दाेस्राे स्थानमा


२१ मंसिर २०७६, शनिबार  

0
Shares

२१ मंसिर ०७६,काठमाडौं । नेपालकाे काठमाडाै, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एशियाली खेलकुदको शुक्रबार छैटौं दिन नेपालले थप ५ स्वर्ण पदक हात पार्न सफल  भएकाे छ।

त्यस्तै शुत्क्रबार नेपालले गल्फमा २, एथ्लेटिक्समा एक, पौडीमा एक र भारोत्तलमा एक स्वर्ण पदक गरी ५ पदक जितेकाे हाे।

नेपालले बिहीबारसम्म ३६ स्वर्ण जितेको शुक्रबार स्वर्ण पदक संख्या ४१ पुगेकाे छ ।  हिजाे  शुक्रबारसम्म कराँते, तेक्वान्दो, पौडी र भलिबलका खेल सकिएकाे छैन्।

शुक्रबारसम्म १७९ स्वर्ण पदकको टुंगो लागेको छ भने । नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ काश्य पदकसहित ११६ल्याएर पदक तालिकाको दोस्रो स्थानमा छ।

त्यस्तैगरि भारतले   ८१ स्वर्ण, ५९ रजत र २५ काश्य गरी १६५ पदक हात पार्न सफल भइ  तालिकाको पहिलाे स्थानमा कब्जा जमाएकाे छ।त्यस्तैरि तेस्रो स्थानमा रहेको श्रीलंकाले २३ स्वर्ण पदक हात पार्न सफल भएकाे छ।  ४२ रजत र ६९काश्यसहित १३४ पदक ल्याएकाे छ। त्यस्तैगरि  पाकिस्तानले १९ स्वर्ण, २५ रजत र २९ काश्यसहित ६३ पदक जितेर चौथो स्थानमा रहेको छ ।यस्तै पाँचौं स्थानमा रहेको बांगलादेशले ४ स्वर्ण, १८ रजत र ५१ काश्यसहित ७३ पदक हात पार्न सफल भएकाे छ।यस्तै माल्दिभ्स १ स्वर्ण र २ काश्यसहित ३ पदक छ छैटौं स्थानको  छ र स्वर्ण जित्न नसकेको भुटानको खातामा हालसम्म ६ वटा काश्य पदकमा सिमीत भएकाे छ ।

पदक तालिका

 

१३ औं सागमा (२०१९)  जारि  खेल  र सहभागि नेपालकाे तर्फकाे स्वर्न पदक ल्यायउने खेलाडीहरूकाे नाम :
१.कराते ९एकल काता० – मण्डेकाजी श्रेष्ठ
२.कराते ९टिम काता, पुरुष० – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते ९टिम काता, महिला०– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते ९५५ केजी० – लक्ष्मण तामाङ
५.कराते९८४ केजीमाथि०–विप्लवलाल श्रेष्ठ

६.कराते ९४५ केजी मुनी – कुसुम खड्का
७.कराते ९५० केजी मूनि  अनु अधिकारी
८.कराते ९६७ केजी  नवीन रसाइली
९.कराते ९६८ केजी – सुनिता महर्जन
१०.कराते ९६८ केजी – अनुपमा मगर

११.तेक्वान्दो पुम्से ९२३–२९ वर्ष  – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ९१७ –२३ वर्ष – सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से ९२३ –२९ वर्ष  – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से ९२९ वर्ष माथि  – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से ९२९ वर्ष माथि  आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.तेक्वान्दो पुम्से महिला टिम ९१७–२३ वर्ष- – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७. तेक्वान्दो पुम्से महिला टिम ९२३–२९ वर्ष – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो ९४६ केजी मुनि – काजल श्रेष्ठ
१९. तेक्वान्दो ९६८ केजी मुनि  – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु ९थाउलो० – सुस्मिता तामाङ
२४. उसु ९थाउलो०– दीपक हमाल
२५.एथलेटिक्स ९१० हजार मिटर– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (गेरोगी स्पर्धा) – संगीता बस्याल
२९.तेक्वान्दो ९८७ केजी – सक्षम कार्की
३०. उसु ९थाउलो नान्दौ  – निमा घर्ती मगर

३१. साइक्लिङ – लक्ष्मी मगर
३२. साइक्लिङ – बुद्धिबहादुर तामाङ
३३. जूनी राई- उसु
३४. भूपेन श्रेष्ठ–तेक्वान्दो
३५. गौरिका सिंह–पौडी
३६. सञ्जु चौधरी–भारत्तोलन

३७. दौडः गोपीचन्दा पार्की
३८. गल्फ एकल विधाः सुवास तामाङ
३९. गल्फः टिम इभेन्ट
४०. भारोत्तलनः विकास थापा
४१. पौडीः गौरिका सिंह

यसअगाडी आठौं सागमा नेपालले जितेका स्वर्णहरु

१. प्रकाश थापागमर, बक्सिङ
२. रामचन्द्र थापामगर, बक्सिङ
३.. रवि महर्जन, कराँते
४. दीपक श्रेष्ठ,कराँते
५. धोजमान मोक्तान, कराँते

६. सुरेन्द्रलाल श्रेष्ठ, कराँते
७. राजेश श्रेष्ठ, कराँते
८. कृष्ण गुरुङ, कराँते
९. प्रिति डंगोल, कराँते
१०. टिम काता, कराँते

११. गंगाराम महर्जन ९सिंगल काता०, कराँते
१२. निता राई, कराँते
१३. निमा पाठक, कराँते
१४. जुनु राई, कराँते
१५. विनिता चौधरी, कराँते

१६. टिम काता ९महिला०, कराँते
१७. रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह, पौडी
१८. संगिना बैद्य, तेक्वान्दो
१९. रेनुका रानामगर, तेक्वान्दो
२०. सविता राजभण्डारी, तेक्वान्दो

२१. प्रमिला थापा, तेक्वान्दो
२२. बन्दना श्रेष्ठ, तेक्वान्दो
२३. रितु जिमी राई, तेक्वान्दो
२४. किशोर श्रेष्ठ, तेक्वान्दो
२५. अशोककुमार लामा, तेक्वान्दो

२६. कोशिस खड्का, तेक्वान्दो
२७. दीपक विष्ट, तेक्वान्दो
२८. रवि उज्वज थपलिया, तेक्वान्दो
२९. कमल क्षेत्री, तेक्वान्दो
३०. राजकुमार राई, तेक्वान्दो
३१. सीता राई, तेक्वान्दो

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ९ : ०८ बजे